२२ माघ २०८२, बिहिबार | February 5, 2026

रुपन्देही-३ मा खाँणलाई पछ्याउँदै बोहरा

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँण अगाडि रहेका छन् । ९ हजार १४० मत गणना हुँदा खाँणले ३ हजार ४१९ मत पाएका छन्  । उनलाई राप्रपाका दिपक बोहरा ३ हजार ३७० मतसहित पछ्याइरहेका छन् । रुपन्देही ३ मा मायादेवी वडा नम्बर ७, ८ तथा तिलोत्तमा १४ को मतगणना…