२२ माघ २०८२, बिहिबार | February 5, 2026

बारा-४ मा एकीकृत समाजवादीका किसान श्रेष्ठको अग्रता

बारा । बारा क्षेत्र नम्बर ४ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार किसान श्रेष्ठले अग्रता लिएका छन् । प्रसौनी गाँउपालिका वडा नम्बर ७ बन्जरियाको मतगणना सम्पन्न हुँदा श्रेष्ठले दुई सय ७९ मतले अग्रता लिएका हुन् । उक्त वडाको एक हजार पाँच सय ८१ मत गणना हुँदा श्रेष्ठले सात सय ७७ मत प्राप्त गरेका छन् भने नेकपा…