९ चैत्र २०८२, सोमबार | March 23, 2026

उद्योग, समाजसेवा र राजनीतिमा उभिएको व्यक्तित्व : चुन्नप्रसाद शर्मा पौडेल

बुटवल । समयको प्रवाहसँगै धेरै मानिसहरू जन्मन्छन् र हराउँछन्, तर केही व्यक्तित्व यस्ता हुन्छन् जसले आफ्नो कर्म, दृष्टि र समर्पणमार्फत समाजमा स्थायी छाप छोड्न सफल हुन्छन् । त्यस्तै व्यक्तित्वमध्ये एक हुन् चुन्नप्रसाद शर्मा पौडेल, जसले शिक्षा, उद्योग, समाजसेवा र राजनीतिका क्षेत्रमा समानान्तर पहिचान बनाएका छन् । बागलुङ मा जन्मिएर हुर्किएका पौडेलले जीवनको प्रारम्भिक संघर्ष पार…