रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पश्चिम नवलपरासीमा आज मंगलबार गर्न लागेको चुनावलक्षित खुल्ला कार्यक्रम रोकिएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासी (पश्चिम)ले निर्वाचन आचारसंहिता उल्लंघन हुनसक्ने भन्दै उक्त कार्यक्रमप्रति चासो राख्दै आचारसंहिता विपरीतका गतिविधि नगर्न र नगराउन निर्देशन दिएको हो। सोमबार रुपन्देहीमा ‘रोड शो’ को नाममा गरिएको खुल्ला चुनावी गतिविधिपछि लामिछानेमाथि निर्वाचन…