२२ माघ २०८२, बिहिबार | February 5, 2026

बन्द नाकामा नेपाल भित्रनेको घुँइचो

नेपालगन्ज । आइतबार हुन गइरहेको निर्वाचनका लागि गएरातीदेखि नेपालगन्ज नाका बन्द गरिएको भएपनि नाकामा भारतबाट नेपाल फर्कनेहरुको घुँइचो लागेको छ । मंसीर ४ गतेको चुनावलाई लक्षित गरी स्थानीय प्रशासनले मंसीर १ गते राती १२ बजेदेखि ४ गते राती १२ बजेसम्म नाका बन्द गरेको भएपनि सूचनाको अभावमा नेपाल फर्कनेको घुँइचो लागेको हो । नाका बन्द भएपनि…