२२ माघ २०८२, बिहिबार | February 5, 2026

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को ९५ प्रतिशत तयारी पुरा

बुटवल । निर्वाचन अधिकृतको कार्यालय रुपन्देही क्षेत्र नम्बर २ ले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको ९५ प्रतिशत तयारी पुरा भएको जनाएको छ । आज कार्यालय परिषरमा पत्रकार सम्मेदन गर्दै निर्वाचन क्षेत्र नम्बर २ को तयारी ९५ प्रतिशत पुरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन अधिकृत उदबिर नेपालीले निर्वाचन स्थलमा खटिने अधिकृत र कर्मचारीहरुले मतपत्र…