२२ माघ २०८२, बिहिबार | February 5, 2026

पश्चिम नवलपरासी–२ : टाउकाको मोल तोक्ने कँडेलका सारथी मोल तोकिएका माओवादीहरु नै

बुटवल । राजनीतिमा स्थायी शत्रु हुँदैन भन्ने उदाहरण अहिले सरकारमा रहेका दल तथा नेताहरुको सहकार्यले प्रमाणित गर्दछ । कांग्रेसकै नेतृत्वमा सरकार रहेको बेला ०५८ सालमा माओवादीलाई उसले सुरु गरेको युद्धलाई आतंकवाद र नेताकार्यकर्तालाई आंतककारी घोषणा गर्दै शीर्ष नेताहरुको टाउकाको मूल्य तोक्ने तत्कालीन गृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई अहिले गठबन्धनको मुख्यसहयात्री माओवादीकै मत आवश्यक भएको छ । पश्चिम…