२१ माघ २०८२, बुधबार | February 5, 2026

मोरङ ३ प्रदेशसभा ‘क’ : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने

विराटनगर । मोरङ ३ प्रदेशसभा ‘क’ मा आज शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ । ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनका लागि बिहीबार कांग्रेसका मानबहादुर लिम्बूले मनोनयन दर्ता गराएका थिए । कांग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएपछि यो क्षेत्रमा फेरि उम्मेदवारको मनोनयन दर्ता गरिएको हो ।  कांग्रेसबाट मनोनयन दर्ता भए पनि बाँकी…