बुटवल । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारत सीमानाका ७२ घण्टा सील गरिने भएको छ । नेपाल र भारतका प्रशासन तथा सुरक्षा अधिकारीहरुको आज बसेको सुरक्षा समन्वय बैठकले निर्वाचन निर्वाचनको मिति भन्दा ३ दिन अगाडिबाट निर्वाचन सम्पन्न नहुँदासम्मको ७२ घण्टाको अवधि सीमा सील गर्ने निर्णय गरेको हो…