दाङ । दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले एमाले महासचिव शंकर पोखरेलसँग मतान्तर बढाउँदै अग्रता कायम राखेकी छन् । गठबन्धनबाट साझा उम्मेदवार शर्माले नेकपा एमालेका उम्मेदवार पोख्रेललाई पछाडि पार्दै आफ्नो अग्रता सुरुदेखि नै कायम राखेकी छन् । नेकपा एमाले महासचिव पोख्रेल शर्माभन्दा १ हजार ३५२ मतान्तरले पछाडि छन् । १६ हजार…