२१ माघ २०८२, बुधबार | February 4, 2026

एमाले छाड्नुको कारण बताउँदै मत माग्दै – घनश्याम भुसाल

बुटवल । नेकपा एमाले परित्याग गरेर प्रतिनिधि सभातर्फ रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बनेका बाम नेता घनश्याम भुसाल मंसिर ४ को निर्वाचन नजिकिँंदै जाँदा विकास निर्माण र समृद्धि जस्ता अमुर्त आश्वासन भन्दा आफुले एमाले छाड्नुको कारण बताएर जनतासँग मत माग्ने गरेका छन् । जनतालाई विकास समृद्धिका लोभ देखाउनु भन्दा विकास र समृद्धि नआउनुको कारण बुझाउन…