१० असार २०८३, बुधबार | June 25, 2026

बाँके-२ मा धवल शम्सेरले मतान्तर बढाउँदै अग्रता कायम



नेपालगन्ज । बाँके २ मा प्रतिनिधिसभा निर्वाचनमा मतान्तर बढाउँदै राप्रपा-एमाले गठबन्धनका उम्मेदवार धवलशम्सेर जवराले आफ्नो अग्रता कायम राखेका छन् ।

प्राप्त पछिल्लो परिणाम अनुसार एमाले-राप्रपा गठबन्धन उम्मेदवार जवराले १२६५२ मत पाउँदा जनता समाजवादीका उम्मेदवार मोहम्मद इस्तियाक राईले ७४६२ मत पाएका छन् ।

बाँके २ मा नेपाली काङ्ग्रेस सुदीप नर्सिङ राणाले १,६४३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ७ : ५५ बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार