काठमाडौं । छापा माध्यमहरुको राष्ट्रिय सन्जाल र नेपाल-चाइना मिडिया फोरमले आज छुट्टाछुट्टै रुपमा ‘नेपालका छापा माध्यमले भोगिरहेका समस्या’ बारे छलफल र ‘नेपाल-चीन दिगो सम्बन्ध विकासमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । ललितपुरमा बिहिबार आयोजित सो कार्यक्रममा नेपालका ४ दर्जन बढी बरिष्ठ पत्रकारसहित सरोकारवालाको उपस्थिति रहेको थियो । साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जालका…