७ पुस २०८२, सोमबार | December 22, 2025

बाढीबाट जनधन जोगाउन नेपालगन्जमा बाढी कृत्रिम घटना अभ्यास

नेपालगन्ज । मनसुनजन्य विपदबाट नागरिकलाई जोगाउने उद्देश्यका साथ बाँकेको नेपालगन्जमा बाढी कृत्रिम घटना अभ्यास गरिएको छ । बाँके जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा नेपालगन्जको वाटरपार्कमा बाढी सम्बन्धि बाढी कृत्रिम घटना अभ्यास गरिएको हो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीको विपद प्रतिकार्य टोलिले बाढीबाट हुने विपदबाट नागरिकलाई जोगाउने, बाढीबाट हुन…