९ पुस २०८२, बुधबार | December 24, 2025

आइसीसी टी-२० विश्वकप आजदेखि, पहिलो खेलमा क्यानडाविरुद्ध फिल्डिङ गर्दै अमेरिका

काठमाडौं । आइसीसी टी-२० विश्वकप आजदेखि शुरु हुदै छ । जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिदै छन् । यस विश्वकपको पहिलो दिन दुई खेल हुने छन् । आजको पहिलो खेलमा आयोजक अमेरिका र क्यानडाबीच खेल हुदै छ । डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५…