नेपालगन्ज । कृष्ण सेन “इच्छुक” को २२ औं स्मृती दिवसको अवसरमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले रक्तदान गरेको छ । स्मृती दिवसको अवसरमा आईतबार प्रेस सेन्टर नेपालको आयोजनामा नेपालगन्जमा रक्तदान गरीएको हो । रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेको सेन्टरले जनाएको छ । भेरी अस्पतालको हाताभित्र रहेको रक्त संचार केन्द्रमा भएको रक्तदान कार्यक्रममा बिभिन्न…