६ पुस २०८२, आइतबार | December 22, 2025

गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?

काठमाडौं । गर्मीमा पानीको कमीका कारण तपाईको घाँटी लगातार सुख्खा भइरहेको छ, चक्कर आइरहेको छ, आँखा रातो भएको छ वा पिसाब पहेँलो भइरहेको छ भने यो तपाईको स्वास्थ्यको लागि चेतावनीको संकेत हुनसक्छ । तपाईंको शरीरमा पानी र इलेक्ट्रोलाइट्सको कमीले तपाईंको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । यी प्रभावहरूलाई डिहाइड्रेसन भनिन्छ अर्थात् शरीरमा पानीको कमी ।…