काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ । पार्टी मूख्यालय सानेपा ललितपुरमा बसेको बैठकमा सभापति शेरबहादुर देउवासहित पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रतिनिधिसभा सांसदहरू र राष्ट्रिय सभा सांसदहरू सहभागी छन् । समसामयिक राजनीतिक घटनाक्रम, सदनमा कांग्रेसले उठान गर्दै आएको सहकारी प्रकरणमा संसदीय छानबिन र पार्टीका…