६ पुस २०८२, आइतबार | December 21, 2025

पोखराबाट गुल्मीको तम्घास जादैँ गरेको बस रिडीमा दुर्घटना

बुटवल । पोखराबाट गुल्मीको सदरमुकाम तम्घास जादैँ गरेको बस रिडीमा दुर्घटना भएको छ । गुल्मीको रुरु गाउँपालिका–१ मकवादीमा बिहिबार दिउँसो लु १ ख ८१७५ नम्बरको बस दुर्घटना हुँदा १३ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको हो । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने उपचारका लागि स्थानीय स्वास्थ्य केन्द्रमा लगिएको…