२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

बुटवलमा मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्ग शिल्ड पुरुष भलिबल च्याम्पियनसीप सुरु

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश भित्र खेलक्षेत्रको समग्र विकास गर्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताए । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसका अवसरमा बुटवलमा मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीप-२०८१ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रको विकास र खेलाडिहरुको उत्साह कायम राख्न प्रदेश सरकारले…