विगतको गल्ती स्वीकार्दै वामपन्थी एकताको अध्याय सुरू भयोः माओवादी काठमाडौं । नेकपा माओवादी केन्द्रले बिगतमा बामपन्थी एकता भंग गरेर नेपाली कांग्रेससँग गठबन्धन गर्नु गल्ती भएको स्वीकार गरेको छ । नयाँ राजनीतिक परिस्थितिमा बसेको माओवादी पदाधिकारी बैठकलेले विगतमा वामपन्थी एकता भंग गर्नु गलत भएको स्वीकार गर्दै नयाँ एकताका लागि पहल गरेको हो । ‘आजै एकताको कुरा…