काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक जारी छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा नेताहरूको कार्यविभाजनको बिषयमा कुराकानी भईरहेको छ । मंगलबार बिहान बसेको बैठकबाट ठोस निष्कर्ष नआएपछि आज पुनः बसेको हो । बैठकमा विशेषगरी राष्ट्रिय सभा अध्यक्ष माओवादीले छोड्न नहुने अधिकांशले सुझाव दिएका छन् । बैठकमा आगामी जागरण अभियानबारे…