बुटवल । लुम्बिनी प्रदेश सभामा राप्रपाका प्रदेश सभा सदस्य जानकीप्रसाद यादवको प्रदेशसभा सदस्य पद निलम्बनमा परेका छ । यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै उनको पद निलम्बनमा परेको हो । यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा गरेकाले उनी स्वतः निलम्बनमा परेको आज लुम्बिनी प्रदेश सभा सचिवालयले सूचना…