नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई व्यवसायीक समस्याहरुको समबन्धमा ध्यानाकर्षण सहित १४ बुँदे ज्ञापन पत्र बुझाएको छ । सुरक्षा बैठकमा भाग लिन नेपालगन्ज पुगेका उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई संघका अध्यक्ष टंकबहादुर धामी, महासचिव भीमबहादुर रानाभाटले ज्ञापन बुझाएका हुन् । सुरक्षा बैठक सकिएपछि आयोजित नागरिक समाज र पत्रकारहरुसँगको अन्तरक्रियाका क्रममा संघको…