२६ माघ २०८२, सोमबार | February 9, 2026

पश्चिम नेपाल बस व्यवसायी प्रालीमा दोस्रो कार्यकालका लागि पनि दधिराम खरेल नेतृत्वको प्यानल विजयी

बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रालिमा वर्तमान अध्यक्ष दधिराम खरेल नेतृत्वको प्यानल नै विजयी भएको छ । प्रालिको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट दास्रो कार्यकालका लागि पनि अध्यक्ष दधिराम खरेल सहितको टिम निर्वाचित भएको हो । शनिबार बेलुकी साढे ९ बजे सकिएको मतगणनामा खरेल नेतृत्वको पुरै प्यानल विजयी भएको हो । निर्वाचनमा खरेलसहितको एउटा…