काठमाडौं । सामाजिक सञ्जालमा एकाएक भाइरल भएको तस्वीर कुनै एआई वा सम्पादन गरिएको दृष्य होईन । पोखराको लेखनाथ अर्चलेमा ब्रेक फेल भएर भएको भनिएको बस दुर्घटनाको दृष्य हो । सो दुर्घटनाबाट दुई जना घाइते भएका छन् । लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा ब्रेक फृल भएर सडकमा उभिन पुगेको हो…