२५ कार्तिक २०८३, बुधबार | November 11, 2026

अमेरिकी राष्ट्रपति चुनाव : पहिलो स्विङ राज्यको नतिजा ट्रम्पको पक्षमा

अमेरिकामा राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले महत्वपूर्ण राज्य उत्तर क्यारोलिनामा जित हात पारेका छन् । यो पहिलो स्विङ राज्यको नजिता हो । जसका कारण उहाँलाई १६ इलेक्ट्रोरल मत प्राप्त भएको छ । यो जीतले आवश्यक २७० इलेक्ट्रोरल मतहरू सुरक्षित गर्ने बाटोमा ट्रम्पलाई अघि बढाएको छ । तर धेरैजसो अन्य स्विंग राज्यहरूमा नतिजा अझै आउन…