काठमाडौं । क्रिकेटर अनिल शाहले क्यानडाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालका लागि ओपनिंग गर्दै अनिलले ५१ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । यस सिरिजमा उनको यो लगातार दोस्रो अर्धशतक हो । यसअघि दोस्रो खेलमा पनि उनले अर्धशतक बनाएका थिए । त्यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पनि उनको यो…