२६ बैशाख २०८३, शनिबार | May 9, 2026

नेपालगन्जमा विद्युत सहज हुन एक सय ५० नयाँ ‘ट्रान्सफर्मर’ थप्नुपर्ने

नेपालगन्ज । बाँकेको नेपालगन्जमा अत्यधिक गर्मीले जनजीवन कष्टकर भएका बेला विद्युत् सेवा अनियमित हुँदा थप समस्या भएको छ । विद्युत्को माग बढी भएकाले ‘ओभरलोड’ हुँदा विद्युत् अनियमित हुनेलगायतका समस्या देखिएका नेपालगन्ज विद्युत् वितरण केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले अत्यधिक गर्मी बढिरहेका अवस्थामा विद्युत्सँग सम्बन्धित समस्या देखिँदा थप समस्या भएको तर वितरण केन्द्रले…