७ पुस २०८२, सोमबार | December 22, 2025

‘सञ्चारमाध्यम र सामाजिक सञ्जाल बालबालिकाका विषयमा असंवेदनशील’

काठमाडौं । इन्टरनेटको पहुँच र प्रयोग बढेसँगै बालबालिकासँग सम्बन्धित असंवेदशील विषयवस्तु सार्वजनिक हुनेक्रम बढेको र यसलाई नियन्त्रण गर्न नसके अवस्था थप विकराल हुने जानकारहरुले धारणा राखेका छन् । सामाजिक सञ्जालमात्र नभई मूलधारका सञ्चारमाध्यमहरु पनि बालबालिको अधिकार र सुरक्षाका मामलामा गम्भीर हुन नसकेको उनीहरुको भनाइ छ । प्रेस काउन्सिल नेपालले आज यहाँ आयोजना गरेको अनलाइनमा बाल…