८ पुस २०८२, मंगलबार | December 23, 2025

सरकारको ज्यादती र विकास विरोधी नीति विरुद्ध आन्दोलित हुन विष्णु पौडेलको आह्वान

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले युवाहरुले सरकारलाई दवाव दिनुपर्ने भएको बताएका छन् । एमाले निकट राष्ट्रिय युवासंघ रुपन्दहीको प्रचार बिभागले आयोजना गरेको स्व. परमानन्द खरेलको स्मृतिमा फुटसल प्रतियोगिताको उद्घाटन गर्दै नेता पौडेलले सरकारको ज्यादती र विकास बिरोधी नीतिको विरुद्ध युवाहरुले सडकबाट दवाव दिनुपर्ने भएको बताएका हुन् । उनले देशको परिस्थिती…