नेपालगन्ज । नेपाल पत्रकार महासंघको बाँके शाखाको ३ वर्षे कार्यकालका लागि चुनावी सरगर्मी सुरु भएको छ । महासंघको बाँके शाखाले केन्द्रको निर्धारित कार्यक्रम अनुसार अधिवेशन र निर्वाचनको तयारी थालेसँगै चुनावी सरगर्मी सुरु भएको हो । नेपाल पत्रकार महासंघ, बाँके शाखाले जेठ २६ गते हुने निर्वाचनका लागि निर्वाचन समिति र १९ गते हुने साधारणसभामा वितरण गरिने…