काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा नयाँ नियुक्ति पाएका मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति भवन सितल निवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । सोमबार तीन जनाले विना विभागीय मन्त्रीलाई शपथ खुवाएका प्रधानमन्त्री प्रचण्डले बुधबार १६ जना मन्त्री थप गरेका छन् । आज…