९ पुस २०८२, बुधबार | December 24, 2025

बाँकेमा मोटरसाइकल दुर्घटनाहुँदा स्थानीय ठाकुरसिंह थारुको मृत्यु

नेपालगन्ज । बांकेको राप्तीसोनारीमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ठाकुरसिंह थारु रहेका छन् । राप्तीसोनारी-५, चिलरियाको भित्री खण्डमा बैजापुरदेखि चिलरिया जाँदै गर्दा भे ७ प २८९८ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । सोही स्थानका भरत बादीले चलाएको मोटरसाइकलको पछाडि थारु बसेका थिए । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर…