काठमाडौँ । नेकपा एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले पार्टीलाई रिपोर्ट कार्ड बुझाउनुपर्ने भएको छ । सोमबार बसेको सचिवालयको बैठकले सरकारमा रहेको मन्त्रीहरुको प्रगतिविवरण माग्ने निर्णय गरेपछि मन्त्रीहरुले पार्टीलाई रिपोर्ट कार्ड(प्रगतिविवरण) बुझाउनु पर्ने भएको हो । सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुले आजसम्म के कस्ता कामहरु गरे ? उनीहरुको काममा कस्तो प्रगति भएको छ ? त्यसको…