९ पुस २०८२, बुधबार | December 24, 2025

भालुवाङ बस दुर्घटना : मृतकको संख्या ५ पुग्यो

नेपालगन्ज । नेपालगन्जबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दाङ-देउखुरीको भालुवाङ स्थित राप्ती नदीमा खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको छ । प्रहरीका अनुसार अहिले सम्म २५ जनाको उद्धार गरिएको छ । घाइतेहरुको भालुवाङ स्थित प्रस्तावित अस्पतालमा उपचार भइरहेको छ । बस आधा नदीमा डुबेको अवस्थामा रहेकाले क्रेनको सहायतामा बस…