९ पुस २०८२, बुधबार | December 25, 2025

आजको मौसम : तराई क्षेत्रमा हुस्सु र शितलहरको सम्भावना

काठमाडौं । आज मुलुकका पूर्वी तथा मध्य पहाडी क्षेत्रमा आंशिक बदली हुने छ । बाँकी क्षेत्रको मौसम भने समान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली…