२७ बैशाख २०८३, आइतबार | May 11, 2026

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै गर्दा कक्षा १२ मा अध्ययनरत छात्रा माथि गोली प्रहार भएको छ । परीक्षा दिए र फर्कदै गरेकी एनिका अधिकारीलाई गोली प्रहार भएको हो । उदयपुर घर भई दमकमा डेरा गरि बसेर अध्ययन गर्दै आएकी अधिकारीलाई सिराहाका अमित कुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ…