२८ माघ २०८२, बुधबार | February 12, 2026

विश्वभरि अहिले करिव १६ करोडको हाराहारीमा बालबालिका श्रममा रहेको तथ्याङ्क

काठमाडौं । बालश्रमका विरुद्ध काम गर्ने सरोकारवालाहरुले बालश्रम अन्त्यका लागि तत्काल काम गर्न आह्वान गरेको छ । विश्व सामाजिक मञ्च २०२४ को अवसरमा काठमाडौंमा आयोजना भएको बालश्रम अन्त्य सम्बन्धि कार्यक्रममा बोल्ने बक्ताहरुले बालश्रम अन्त्यका लागि तत्काल काम गर्न आह्वान गरेका हुन् । ग्लोबल प्यानलले विश्वव्यापी बाल श्रमले उत्पन्न भएका बहुआयामिक चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले आयोजित…