९ पुस २०८२, बुधबार | December 25, 2025

टिपरको ठक्करबाट गोंगबुमा मोटरसाइकलमा सवार १ युवकको मृत्यु, चालक गम्भीर घाइते

काठमाडौं । काठमाडौंको गोंगबुमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ । अर्का १ जना गम्भीर घाइते भएका छन् । काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगर १ नम्बर गेट नजिक बागती प्रदेश ०३-००१ प ०५०० नम्बरको टिपरले बा ५४ प ५२६६ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि बसेका काठमाडौंको…