१० पुस २०८२, बिहिबार | December 25, 2025

दाङमा पिकनिक हिँडेको बस दुर्घटना, २० जना घाइते

दाङ । राप्ती राजमार्ग अन्तरगत सितलपुर-अमेलिया सडक खण्डको भञ्जाङमा बस दुर्घटना भएको छ । आइतबार बिहान करिब ७ बजेतिर बर्दियाबाट दाङको चखौरा पिकनिकका लागि हिडेको बस दुर्घटना भएको हो । दुर्घटनामा परि झन्डै २० जना घाइते भएको प्रहरीले बताएको छ । बर्दियाबाट दंगीशरण-३ स्थित थारु संग्रालय रहेको चखौरामा पिकनिकका लागि आउँदै गरेको भे १ ख…