१० पुस २०८२, बिहिबार | December 25, 2025

बाँकेका २ सरकारी कार्यालयबाट राजपत्रको सूचनाको ठाडोे उल्लंघन

नेपालगन्ज । नेपाल सरकारले तोकेको बिदाको दिनमा समेत सार्वजनिक सेवा प्रवाह गर्नु पर्ने बाँकेका २ सरकारी कार्यालयले भने सरकारी निर्देशनको उल्लंघन गरेका छन् । नेपाल सरकारले प्रकाशित गरेको राजपत्र अनुसार सार्वजनिक सेवा प्रवाह सम्बन्धी विशेष ब्यवस्था अन्तर्गत सार्वजनिक बिदाको दिन पनि सेवा संचालन गर्नुपर्ने कार्यालय मध्ये २ वटा कार्यालयले सरकारी निर्देशन उल्लंघन गरेका हुन् ।…