२९ माघ २०८२, बिहिबार | February 13, 2026

गिरी बन्धु टी इस्टेट प्रकरण : ओली सरकारको निर्णय बदर (आदेशसहित)

काठमाडौं । केपी ओली नेतृत्वको तत्कालीन सरकारले गिरी बन्धु टी इस्टेटको हदबन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी गरेको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी रहेको जग्गा अन्यत्र सट्टापट्टा गर्ने गरी ओली सरकारको मन्त्रिपरिषद्बाट दिइएको स्वीकृति सर्वोच्च अदालतले बदर गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले १३ वैशाख…