२५ कार्तिक २०८३, बुधबार | November 11, 2026

खकुरी प्रहार अभियोगमा पक्राउ परेका जिल्ला अध्यक्षलाई छुटाउन एमाले युवाले गरे सरकार विरोधी प्रदर्शन

नेपालगन्ज । एमाले निकट राष्ट्रिय युवा संघ नेपाल आवद्ध युवाहरुले नेपालगन्जमा सरकार विरोधी प्रदर्शन गरेका छन् । संघकाका बाँके अध्यक्ष तथा राप्तीसोनारी–२ का वडा अध्यक्ष रहेका ज्ञानेन्द्रराज वलीलाई खुकुरी प्रहार अभियोगमा फसाउन खोजिएको भन्दै युवा संघले आज नेपालगन्जमा प्रदर्शन गरेको हो । नेकपा एमाले बाँकेको कार्यालयबाट निस्केको प्रदर्शनकारीहरुले विपीचोक पुगेर टायर बाल्दै नेपालगन्ज जमुनाहा सडक…