११ पुस २०८२, शुक्रबार | December 26, 2025

राप्रपा नेपालले देशका सात स्थानमा क्षेत्रीय भेला र प्रशिक्षण गर्ने

काठमाडौं । राप्रपा नेपालले मुलुकका सात स्थानहरुमा क्षेत्रीय भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । काठमाडौंमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयन र प्रगति समिक्षा पनि गरेको छ । अध्यक्ष कमल थापाले बैठकमा बोल्दै अहिलेको व्यवस्था असफल सावित भैसकेकोले यो त्रुटिपूर्ण मार्गचित्रबाट मुकुकले निकास पाउन नसक्ने विश्लेषण गर्दै…