११ पुस २०८२, शुक्रबार | December 26, 2025

१४ किलो सुन प्रकरण : सरसफाई सुपरभाइजर पाण्डे पक्राउ

काठमाडौं । १४ किलो सुन बरामद प्रकरणमा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको छ । सुन प्रकरणको अनुसन्धानका क्रममा विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई बुधबार राति भक्तपुरबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ । २१ मंसिरको राति दुबईबाट काठमाडौं अवतरण गरेको विमानबाट झर्दाझर्दै गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए ।…