११ पुस २०८२, शुक्रबार | December 26, 2025

लुम्बिनी प्रदेश सरकारसँग एमालेको १२ प्रश्न (प्रश्नावलीसहित)

बुटवल । लुम्बिनी प्रदेशमा बेथिति र मनपरी बढ्दै गइरहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । प्रदेश सरकारसँग एमालेले ज्ञापनपत्र सहित बिभिन्न १२ बुँदै प्रश्न गर्दै त्यसको जवाफप समेत मागेको छ । एमाले लुम्बिनी प्रदेश ससंसदीय दलको तर्फबाट सोमबार प्रदेश सरकारलाई विभिन्न १२ वटा लिखित प्रश्न बुझाएर त्यसको…