काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना थुना मुक्त भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी रकम बुझाएर ५ जना थुनामुक्त भएका छन् भने साधारण ताखेरमा छाड्न आदेश भएका एकजना पनि थुना मुक्त भएका छन् । साधारण तारेखमा मुक्त गर्न आदेश भएको आशिष बुढाथोकी सहित धरौटी रकम बुझाएर आएका ५ जनालाई थुनामुक्त…