२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

न्याय मर्न नदिने गरी काम गर्नुपर्छः न्यायाधीश प्रधान

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले बेञ्च र बारबीच समन्वय गरी न्याय मर्न नदिने गरी काम गर्नुपर्नेमा जोड दिएकी छन् । उच्च अदालत बार एशोसिएशन पाटनको २७औँ वार्षिक साधारणसभामा आज न्यायाधीश प्रधानले कुनै विषयमा समस्या भए मिलेर समाधान गर्नुपर्ने तर न्याय मर्न नदिने गरी काम गर्नुपर्ने बताएकी हुन् । उनले छिटो छरितो न्यायका…