१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

जेलमा रहेका टोपबहादुर रायमाझी बिरामी, मनमोहनमा उपचार हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डमा जेलमा परेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझी बिरामी परेपछि उपचारको लागि अस्पताल भर्ना गरिएको छ । रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उनलाई उक्त सेन्टरमा भर्ना गरिएको थियो । रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै…